Lyrics- Ek Pal pani taada (Adrian Anurodh Dewan)

मलाई जान देउ तिमीबाट एक पल पनि टाड़ा ) २
मलाई शुन्य शुन्य लाग्छ येशु तिम्रो प्रेम बिना यो संसार
मलाई जान देउ तिमीबाट एक पल पनि टाड़ा
हमम....

यो रंगिचंगि संसार, खिचिने मलाई बार बार
तर अनन्त थोक लाई, अनन्त थोकलाई
साट्दिन म त छनिक थोक सित
यो झिलीमिली शहर, नटुगिन्ने रहर
तर स्वर्गिय थोक लाई, स्वर्गिय थोक लाई 
साटदिन म त संसार थोक सित
मलाई जान देउ तिमीबाट एक पल पनि टाड़ा
हमम....

यो टुटी जाने प्रेम बाचा, संसार को मित्रता
तर क्रुसको प्रेमलाई, क्रुसको प्रेमलाई
भुल्दिन म त अन्तिम शास सम्म
यो बितिजाने जिवन, ओइली झरने योवन
तर येशुलाई पाएर, येशुलाई पाहि
जिउने छु म त अनन्त काल सम्म

मलाई जान देउ तिमीबाट एक पल पनि टाड़ा ) २
मलाई शुन्य शुन्य लाग्छ येशु तिम्रो प्रेम बिना यो संसार
मलाई जान देउ तिमीबाट एक पल पनि टाड़ा
हमम....

Comments

Popular Posts