Lyrics - Euta Geet Gauchhu by Lydia Rai
एउटा गीत गाउछु मेरो कथा होइन,
वेथा पनि होइन, भावना पनि होइन,
ख्रीष्टको कथा हो यो, उनकै गीत हो यो
एउटा गीत गाउछु…
रीति र रिवाजमा डुबेको संसारलाई,
सत्य बाटो देखाउन ख्रीष्ट आफै आउनु भो ।
सबैले लत्याए क्रुशैमा चडाए,
निष्खोट वली भो हाम्रै पाप धुनलाई ।।
समर्पण क्रुशमा गर्नु भो प्रभुले,
तिम्रो मेरो जीवनको मूल्य लिनलाई ।
धर्मको आधारमा जिउनेहरुलाई,
सित्तैमा मुक्ति दिनु भो सबैलाई ।।
Vocal: Lydia Rai
Music/Lyrics: Ps CK Rai
Album: Ati Mitho Naam
Vocal Recordist: Samuel Lepcha @ Psalm Studio Sikkim
Arranger: Gopal Rasaily
Mixed/Mastered: Kishor Thapa @ A-One Musician
Video by Bhupen Sinchuri
English Translation: Ps Shankar Rai
Comments