Lyrics - Hazaar Daadaharu (Adrian Dewan/Sophia Lama Dewan)

हजारौ डारा हरूका पशु प्राणी मेरे हुन्
खोला जंगल र झरना हरियाली मेरै हुन्
हजारौ डारा हरूका पशु प्राणी मेरे हुन्
खोला जंगल र झरना हरियाली मेरै हुन्


अनि मेरो स्वोरुपमा बनिएका मानिस तिमी
मेरो लागि अति सुन्दर तिमी मेरै हौ
अनि मेरो स्वोरुपमा बनिएका मानिस तिमी
मेरो लागि अति सुन्दर तिमी मेरै हौ

पापले कुरुपता लाये बिछेत गराए
प्रेमको सुन्दर बगैचा स्वार्थले जलाए
पापले कुरुपता लाये बिछेत गराए
प्रेमको सुन्दर बगैचा स्वार्थले जलाए

तर मैले तिमीलाई त्यागिन
तर मैले तिमीलाई त्यागिन
तिमीलाई बचाउन 
आफनो पुत्र पठाए
हजुरको स्वरूपमा बनिएको मानव हु म
हजुरको सुन्दरताले सजिएको मानव हु म
अनि पापी भए पनि येशुको अनमोल रगतले
परवालिएको दुलहि सुन्दर हु म 

Artists: Adrian Anurodh Dewan/Sophia Lama Dewan

Comments