Lyrics-Vanu ma kasari hridai ko gahyhari by Rohit thapa (भनु म कसरि हृदयको गहिराई)

     
भनु म कसरि हृदयको गहिराई छुनु भो येशूले (२) येशुले 
जीवनको बाटो यो, अध्यारो थियो जो, भर्नु भयो ज्योतिले (२) ज्योतिले
(येसैले जोडीन्छु तिमी संग, बाच्ने आधार तिमी नै हौ
मेटीन्छ गहिरो तृष्णा मेरो पिउने इनार तिमी नै हौ 
 पिउने इनार तिमीनै हौ)२ 

तिमीले जस्तो कसैले, मेटाउदैन तृष्णा 
तिमीले जस्तो कसैले, छुदैन यो हृदय लाई (२) 
जति गहिरिन्छु म, आफैलाई हराउछु |
आफैलाई हराउदा म, तिमीलाई भेटाऔ छु 

(येसैले जोडीन्छु तिमी संग, बाच्ने आधार तिमी नै हौ 
मेटीन्छ गहिरो तृष्णा मेरो पिउने इनार तिमी नै हौ 
पिउने इनार तिमीनै हौ)२ 

Comments