Lyrics-Yeshu mathi mathi by Adrin dewan

हा हा हा हा हा

येशु माथिमाथि अझ माथि बढ्नु
म तल तल अभैm तल घट्नु
उनको राज्यलाई घोषणा गर्न
आज्ञा उनको पुरा गर्न
मेरो इच्छा घटाउदैछु
इच्छा तिम्रो ममा बढाउन
मेरो दृष्टि धमिलाउदैछु
तिमो दृष्टि ममा संगल्याउन
मेरो ज्ञानलाई तिमो ज्ञानले
मेरो मनलाई तिमो मनले
यो मेरो ज्ञानलाई येशुको ज्ञानले
मेरो मनलाई येशुको मनले
म त भर्दैछु म त भर्दैछु

Comments

Popular Posts