Param prabhu le jutaunu huncha (परमप्रभुले जुटाउनुहुन्छ) lyrics

परमप्रभुले जुटाउनुहुन्छ
यहोवे यिरे 
जब खाँचो भयो बलिदानको
हाम्रो पापको लागि
तब स्वर्गभाट वहाँले
जुटाउनुभो पाठो 

परमप्रभुले जुटाउनुहुन्छ
यहोवे यिरे
जब मैले भने मेरो घटी
कमी वहाँलाई
तब स्वर्गभाट वहाँले
पुर्याउनुभो खाँचो 

परमप्रभुले जुटाउनुहुन्छ
गरियोमा तेल भाडामा पिठो
परमप्रभुले जुटाउनुहुन्छ
धन्सारमा अनाज चुलामा आगो
भोकोलाई भोजन नाङ्गोलाई वस्त्र
विधवालाई सहारा
अनाथलाई अंगालो

परमप्रभुले जुटाउनुहुन्छ
गरियोमा तेल भाडामा पिठो
परमप्रभुले जुटाउनुहुन्छ
धन्सारमा अनाज चुलामा पिठो
असहायलाई आशा रुनेलई हाँसो
दुखिलाई सान्तवना
एक्लोलाई साथ न्यानो 

Comments