Lyrics-Yeshu Ko Chhatima (Adrian Dewan)

यीशुको छातीमा ढुकढुकिने
यीशुको आँखै बसि रहने
यीशुको छातीमा ढुकढुकिने
यीशुको आँखै बसि रहने

प्राण भन्दा प्यारो छ आफ्नो
रगतले किनेको साइनो
माया यो क्रुसको कहिले नमेटिने
हो, प्राण भन्दा प्यारो छ आफ्नो
रगतले किनेको साइनो
माया यो क्रुसको कहिले नमेटिने

मण्डली हामी हौ क्रिस्ट यीशुको
दुलही हामी हौ क्रिस्ट प्रभुको
मण्डली हामी हौ क्रिस्ट यीशुको
दुलही हामि हौ क्रिस्ट प्रभुको
सम्बन्ध गहीरीएको मनमुटु खिलिएको
प्रेमले उनको कहिले नटुट्ने यो
सम्बन्ध गहीरीएको मनमुटु खिलिएको
प्रेमले उनको कहिले नटुट्ने यो

ए नि ल है, ए नि ल है
भयौं भेला फेरी आज, नि लहै
आए यीशु हाम्रो माझ
ए नि ल है, ए नि ल है
गायौं गीत प्रेमको आज, नि लहै
दिलको राजा यीशु राजा

शरीर हामी हौ क्रिस्ट यीशुको
शीर हुनुहुन्छ उहा हाम्रो
शरीर हामी हौ क्रिस्ट यीशुको
शीर हुनुहुन्छ उहा हाम्रो

आपसमा गासिएको जीवनले भरिएको
प्रभावले यसको संसारै ढाकिने भो
हो, आपसमा गासिएको जीवनले भरिएको
प्रभावले यसको संसारै ढाकिने भो

ए नि ल है, ए नि ल है
भयौं भेला फेरी आज, नि लहै
आए यीशु हाम्रो माझ
ए नि ल है, ए नि ल है
गायौं गीत प्रेम को आज, नि लहै
दिलको राजा यीशु राजा
दिलको राजा यीशु राजा

Artist: Adrian Dewan
Released: 2019
Genre: Gospel

Comments

Popular Posts