येशूको पछि म हिँड़न लागें (yeshu ko pachi ma hirna lagay)

1.         येशूको पछि म हिँड़न लागें, संसारलाई त्यागी आफ्नो क्रूस बोकीयेशूको पछि म हिँड़न लागें, फर्कन्न म फर्कन्न म।

 2.        आमाले मलाई बुवाले मलाई, त्यागे ता पनि सबैले मलाईयेशूको पछि म हिँड़न लागें, फर्कन्न म फर्कन्न म।

 3.        माटोको मेरो क्षणभंगुर शरीर, माटैमा फरि नमिलेसम्मयेशूको पछि म हिँड़न लागें, फर्कन्न म फर्कन्न म।।

Comments